Library
Login

Second Aptitude Test

Published 9 months ago News And Events Notices

प्रथम झुकाब परीक्षा (Aptitude Test)मा सहभागी हुन छुटेका बि.आर्किटेक्चर पढ्न चाहने विद्यार्यीहरुकालागी दोस्रो झुकाब परीक्षा (Aptitude Test) २०७३ भाद्र १९ गते, आइतबार दिउसो ०१:०० बजे यसै कलेजमा हुने सुचना जानकारी गराइन्छ।

 

भर्ना समिति- २०७३
हिमालय कलेज अफ इन्जिनियरिंग
ललितपुर-०९, च्यासल।
फोन नं. ५५४०५५५, ५५५४२८७, ५५५४२२७ 

© 2016 Himalaya College Of Engineering . All rights reserved.