Himalaya College of Engineering

Public Notice

बडादशैं, तिहार र छठ पर्वको बिदा सम्बन्धी सूचना!

2026-10-09

बडादशैं, तिहार र छठ पर्वको बिदा सम्बन्धी सूचना!

Notice Details

नेपालीहरूको महान चाड बडादशैं, तिहार तथा छठ पर्व – २०८३ को पावन अवसरमा हिमालय कलेज अफ इन्जिनियरिङ्को तर्फबाट सम्पूर्ण विद्यार्थी, शिक्षक/शिक्षिका, कर्मचारी, अभिभावक तथा शुभेच्छुकहरूमा सुस्वास्थ्य, सुख शान्ति एवं प्रगतिको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ ।